गुराँसै फुल्यो
गुराँसै फुल्यो.. बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
गुराँसै फुल्यो... बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
गुराँसै फुल्यो... बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
माया बिरानो हो ...
बिरानो भएरै गो...
माया बिरानो हो ..
बिरानो भएरै गो...
अब झुठो नभनेर
माया साटेकै हो....
अब झुठो नभनेर
माया साटेकै हो....
गुराँसै फुल्यो.. बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
गुराँसै फुल्यो.. बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
तिम्रो मुटुमा म... धड्केर बसेकै हो...
तिम्रो मुटुमा म... धड्केर बसेकै हो ...
तिम्रो मनमा... कती खेर...
आएर बसेकै हो ...
तिम्रो मनमा... कती खेर...
आएर बसेकै हो ...
गुराँसै फुल्यो... बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
गुराँसै फुल्यो... बनैमा ...
मेरो मन् झुल्यो हो... तिम्रो मनैमा...
तिम्रो मनैमा... 2
"सामाप्त"
Post a Comment